
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिले उम्मेदवारी दिन नपाउने प्रवधान ल्याएको छ। निर्वाचन आयोगले बुधवार बैठक बसेर स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वःघोषणा गर्नुपर्ने शर्तहरू सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारी गर्दा […]
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका […]
काठमाडौं । शिक्षासेवी एवम् कांग्रेस नेता नवीन्द्रराज जोशीको शालीक आइतबार अनावरण गरिएको छ । कान्तिपुर कलेज अफ म्यानेजम्यान्ट एण्ड इन्फरमेशन टेक्नोलोजी मध्य बानेश्वर परिसरमा दिवंगत जोशीको शालीक निर्माण गरिएको थियो । कलेजका संस्थापक प्रवन्ध निर्देशक […]
काठमाडौं – सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ । गत शुक्रबारदेखि जारी बैठकमा आज टुंगिने भएकाले चुनावी तालमेल सम्बन्धि […]
काठमाडौं : नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरूलाई चुनौति दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा […]
बिर्तामोड। आसन्न स्थानीय तहको निर्वाचनमा जनसंख्याको आधारमा सबै पदहरुको उम्मेद्वारीमा महिलाको समान सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरुलाई महिला नेतृहरुले ध्यानाकर्षण गराएका छन् । संविधानप्रद्धत महिलाले उम्मेदवार बन्न पाउने लगायतका राजनीतिक अधिकार उपभोगका लागि महिलाहरुको इच्छाशक्ति […]