Aamsanchar

राजनीति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्दै छ।  पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ।  पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे […]

शुक्रवार, चैत २५, २०७८

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने दाबी गर्नुभएकाे छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले […]

बुधवार, चैत २३, २०७८

काठमाडौं – धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ । दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा चोट लागेका तामाङको अवस्था भने […]

बुधवार, चैत २३, २०७८

पर्वत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भए कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने बताएका छन्। पर्वत सदरमुकाम कुश्माबजारमा मंगलवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कक्षा १२ सम्म निःशुल्क‚ […]

मङ्गलवार, चैत २२, २०७८

खाेटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज शनिवार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान […]

शनिवार, चैत १९, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ। दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे […]

शुक्रवार, चैत १८, २०७८

स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा […]

बिहिवार, चैत १७, २०७८

बिर्तामोड । बैशाख ३० गते का लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा इलामको माई नगरपालिकामा जनता समाज पार्टीले मेयर पदको उम्मेद्वारी घोषणा गरेको छ । जनता समाज पार्टीका माई नगरपालिका अध्यक्ष समेत रहेका टुपेन्द्र एक्तेनले […]

बुधवार, चैत १६, २०७८