
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गर्नुभएको छ । प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकार […]
विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्। दलको विधानअनुसार उनलाई संसदीय दलका नेता राजीव कोइरालाले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। तत्कालीन प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिलामन्त्री […]
तनहुँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज बिहीवार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि […]
धनुषा – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हैसियत अनुसार मन्त्रिपरिषदमा थप कोटा पाउनुपर्ने दाबी गर्नुभएकोे छ । जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको र हैसियत अनुसार आफ्नो पार्टीले थप मन्त्री कोटा […]
काडमाडौं – स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ। जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]
बिर्तामोड । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले मतदातालाई भ्रमित […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो । पार्टीको […]
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। bइलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन्। झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ। फिक्कलमा […]