Aamsanchar

राजनीति

नेकपा एमाले अर्जुनधाराको प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमकोबीच सपथ ग्रहण गराइएको छ । सोमबार अर्जुनधारा स्थित पार्टी कार्यालयमा निर्वाचन समिति अध्यक्ष मण्डलद्वारा आयोजित घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा उनीहरुलाई पद […]

सोमवार, कार्तिक २२, २०७८

झापा – नेकपा एमालेको आगामी दशौँ राष्ट्रिय महाधिवेशनमा २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र प्रतिनिधिका रूपमा सहभागी हुन पाउने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म […]

सोमवार, कार्तिक २२, २०७८

        विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी […]

सोमवार, कार्तिक २२, २०७८

          काठमाण्डाै – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने तयारी छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । संविधानको धारा १६८ को उपधारा […]

सोमवार, कार्तिक २२, २०७८

          संखुवासभा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम पहिचानका आधारमा राखिने बताएका छन्।संखुवासभाको तुम्लिङटार विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दे मुख्यमन्त्री राईले प्रदेश १ को नामकरण पहिचानका आधारमा गरिने बताएका हुन्। […]

शुक्रवार, कार्तिक १९, २०७८

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ […]

बुधवार, कार्तिक १७, २०७८

विराटनगर । प्रदेश १ मुख्यमन्त्रीमा नियुक्ति भएका राजेन्द्र राईको नेतृत्वको मन्त्रीमण्डलमा थप ५ जना मन्त्री छनौट गर्ने गठबन्धन दलबीच सहमति जुटेको छ । सहमति अनुसार कांग्रेसले २, माओवादीले १, जनता समाजवादीले १ र संयुक्त लोकतान्त्रिक […]

मङ्गलवार, कार्तिक १६, २०७८

  काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज मङ्गलवार काठमाण्डाैमा […]

मङ्गलवार, कार्तिक १६, २०७८

          बिर्तामोड – नेकपा एमालेको हल्दिवारीको प्रथम अधिवेशनले अध्यक्षमा त्रिलोचन सापकोटालाई सर्वसम्मत गरेको छ । उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटीलाई सर्वसम्मत गरेको हो । […]

मङ्गलवार, कार्तिक १६, २०७८

    काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन्। समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  एमालेका मुख्यमन्त्री […]

मङ्गलवार, कार्तिक १६, २०७८