Aamsanchar

राजनीति

एमाले सचिव एवं प्रदेश १ का संयोजक भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन्। तत्कालीन नेकपामा विभाजन आएपछि त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेर मुख्यमन्त्री बनेका […]

शुक्रवार, भदौ ११, २०७८

काठमाडौं – सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रूपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका धामीको परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको सरकारका […]

बिहिवार, भदौ १०, २०७८

विराटनगर – नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका […]

बिहिवार, भदौ १०, २०७८

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्न लागेको हो । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने भएका छन् […]

बिहिवार, भदौ १०, २०७८

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज(बिहीबार)राजीनामा दिँदै छन्। मुलुकको ठूलो दल एमाले विभाजन भएसँगै सरकारको नेतृत्व पूरा कार्यकाल गर्न नपाइकन मुख्यमन्त्रीले राजीनामा दिने परिस्थिति बनेको हो। एमाले विभाजनले आधिकारिकता पाएकाले राईले राजीनामा […]

बिहिवार, भदौ १०, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले […]

बिहिवार, भदौ १०, २०७८

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो । माधव […]

बिहिवार, भदौ १०, २०७८

विर्तामोड- नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेद्वारका चर्चामा रहेका राम कट्टेल र देउमान थेवेले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली […]

बुधवार, भदौ ९, २०७८

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्। बुधबार दल दर्ताको लागि आयोगले सनाखत गर्न बोलाएसँगै उनीसहित नेता आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा […]

बुधवार, भदौ ९, २०७८

काठमाण्डौ – नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज सनाखतका लागि बोलाएको […]

बुधवार, भदौ ९, २०७८