Aamsanchar

भीम आचार्य एमाले प्रदेश-१ को संसदीय दलको नेतामा सर्वसम्मत चयन

Author Image
बिहिवार, भदौ १०, २०७८

विराटनगर – नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले जानकारी दिए। ५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर