
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँगको भेटमा मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गरेकी छिन्। बालुवाटारमा मंगलवार बिहान भएको भेटमा […]
काठमाडौँ । मिराज ढुंगानासँग सम्बद्ध जेन–जी (GEN-Z) समूहले आज माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुशासन, पारदर्शिता र युवाको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। धर्नामा सहभागी युवाहरूले हातमा प्लेकार्ड बोकेर […]
काठमाडौं- गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रकाशको नाम पनि समावेश छ । उनी दलितको क्लस्टरमा समावेश छन् । आगामी फागुन २१ […]
उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। ११० जनाको पूर्ण सूची बुझाउँदै रास्वपाले आफ्नो मूल नारा ‘जान्ने, बुझ्ने र बोल्न सक्ने प्रतिनिधि’ लाई व्यवहारमै […]
काठमाडौँ । रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ आगामी प्रतिनिधिसभा निर्वाचनमा एकै मोर्चाबाट अघि बढ्ने सहमतिमा पुगेका छन्। जेनजी अभियन्ता सुदन गुरुङका अनुसार उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै सँगै […]
काठमाडौं – निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र […]
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् । धरान उपमहानगरपालिकाका […]
काठमाडौं – निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचुबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेर उनले जेनजी घटनाबारे आफ्नो धारणा स्पष्ट पारेका हुन्। उनले भाद्र २३ […]
काठमाडौं –उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत डाक्टर तथा गायिका त्रिशला गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा। गुरुङलाई समानुपातिक उम्मेदवारको […]