
काठमाडौ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका हुन्। उनले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटेका […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्याएको छ । राप्रपाले आइतबार एक […]
सुर्खेत — कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ । सचेतक […]
काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु […]
काठमाण्डौ – पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने […]
काठमाडौं –साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । यसअघि पाठक सहप्रवक्ता थिए । छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् […]
काठमाडौं –लक्षणसहितको कोरोना भाइरस कोभिड–१९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पर्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो। चार दिनसम्म […]
काठमाडौँ — भू-उपयोग ऐन, २०७६ बनेको लामो समयसम्म पनि कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोबारे राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो दिएको छ । समितिको शुक्रबारको बैठकले यसअघि […]
रसुवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीन सिमानाको रसुवागढी नाका अवलोकनकन गरी अन्तर्राष्ट्रिय सडक तथा नाका व्यवस्थित गर्ने कुरा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । मित्रराष्ट्र चीनले सडकलाई प्राथमिकतामा राखेको र त्रिदेशीय सडक भएकाले यसको […]