
काठमाडौँ । अन्ततः पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी छन् । २०७६ साल माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेले त्यसको एक महिनाभित्रै मन्त्रीका रूपमा पुनः सिंहदरबार छिर्ने अवसर पाएकी […]
काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी […]
काठमाडौँ – जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको फैसला आज सुनाउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ सकिएकामा आज फैसला सुनाइने भएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, […]
तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस मनाइरहदाँ माओवादी केन्द्रले भने पूर्व–पश्चिम राजमार्गमा जनयुद्धको झल्को दिनेगरी पैदल यात्रा सुरु गरेको छ । जनयुद्ध शुरू भएको दिनलाई […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष […]
काठमाडौं । ज्यान मार्ने उद्योगमा थुनामा रहेका पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई साधारण तारेखमा छाड्न उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्वीकार गरेको छ । शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग […]
पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै काँग्रेसले त्यसविरद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ ।संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो । बैठकमा उपसभापति […]
इनरुवा : ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सुनसरी काँग्रेसले आन्दोलनको तयारी थालेको छ । गृह जिल्ला समेत रहेको सुनसरी गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले जिल्ला पार्टी […]
काठमान्डौं : अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ । अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई […]