Aamsanchar

राजनीति

चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा […]

शुक्रवार, साउन २०, २०७४

काठमाडौँ । उपराष्ट्रपति कार्यालयले कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको जनाउँदै त्यस्तो गलत प्रचारबाट भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । उपराष्ट्रपतिको सचिवालयले आज प्रेस विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको सल्लाहकार रहेको भनी गलत प्रचार गरिरहेका ती […]

शुक्रवार, साउन २०, २०७४

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिफोन सेवा नपुगेका ठाउँमा तत्काल सेवा पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको छैटौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले सबै भूभागमा […]

शुक्रवार, साउन २०, २०७४

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो “जनताको सुरक्षासँग सम्बन्धित […]

शुक्रवार, साउन २०, २०७४

इलाम । मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिमा […]

शुक्रवार, साउन २०, २०७४

गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ । जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले सधैँ प्रदेश […]

बिहिवार, साउन १९, २०७४

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज […]

बिहिवार, साउन १९, २०७४

चितवन। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले […]

बिहिवार, साउन १९, २०७४

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि […]

बिहिवार, साउन १९, २०७४

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी असोज २ गते हुने २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेतालाई खटाउने भएको छ । सो पार्टीको आज बसेको केन्द्रीय कार्यालयको बैठकले चुनावी अभियानका लागि पार्टी […]

बुधवार, साउन १८, २०७४