Aamsanchar

राजनीति

भक्तपुर। नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा […]

बुधवार, साउन १८, २०७४

काठमाडौँ। शिक्षा मन्त्रालयले अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीलाई अनशन तोडी वार्तामा आउन आग्रह गरेको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल […]

बुधवार, साउन १८, २०७४

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको छ । बाइपास सडकखण्डमा बाटो छेकी […]

बुधवार, साउन १८, २०७४

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले रेडियो नेपाललाई देशभरका जनताले सुन्न सक्ने गरी विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रेडियो नेपाल कर्मचारी सङ्घले यहाँ आयोजना गरेको ‘आमसञ्चार नीति–२०७३ मा रेडियो नेपाल तथा […]

बुधवार, साउन १८, २०७४

पोखरा। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका भएकाले यसको गरिमा बढाउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभएको छ । उच्च अदालत बार इकाइद्वारा आज यहाँ आयोजित बधाई तथा […]

बुधवार, साउन १८, २०७४

(शरद शर्मा)  काठमाडौं । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन […]

बुधवार, साउन १८, २०७४

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ । स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की […]

बुधवार, साउन १८, २०७४

विराटनगर । मोरङमा बीस हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा बीस हजार १५१ जना नयाँ मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार […]

बुधवार, साउन १८, २०७४

काठमाडौँ । आगामी दिनमा निर्वाचनको मिति घोषणा गर्न पाउनु प¥यो भन्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सासदले सहमति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई […]

बुधवार, साउन १८, २०७४

बिर्तामोड। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन समेतलाई दृष्टिगत गरी सोमबारबाट स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन शुरु भएको छ । आगामी साउन ३२ गतेसम्म सञ्चालन हुने मतदाता नामावली संकलन कार्यमा विगतमा छुटेका र […]

मङ्गलवार, साउन १७, २०७४