Aamsanchar

राजनीति

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा मधेस, महिला र युवालाई बढी लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मधेसमा निर्वाचनको वातावरण बनाउन, महिलालाई राजनीतिक मूल प्रवाहमा ल्याउन प्रोत्साहन गर्न […]

बिहिवार, चैत २४, २०७३

काठमाडौं: काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले चैत […]

बुधवार, चैत २३, २०७३

काठमाडौँ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । यहाँ आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित […]

बुधवार, चैत २३, २०७३

उदयपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालका राजनीतिक दलहरूले देश निर्माण र विकासका लागि राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभएको छ । उदयपुर र सुनसरी क्षेत्रमा सप्तकोसी र त्रियुगा नदीको कटानको अवलोकन […]

बुधवार, चैत २३, २०७३

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको छ ।  गठन भएदेखि दिनहँु विभिन्न तहगत छलफलमा जुटेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले निर्वाचनको तयारी स्वरुप आज पार्टीका पूर्व केन्द्रीय सदस्य, […]

बुधवार, चैत २३, २०७३

दमक । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको […]

बुधवार, चैत २३, २०७३

झापा । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ । पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो […]

बुधवार, चैत २३, २०७३

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचार्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र […]

मङ्गलवार, चैत २२, २०७३

काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ । कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज सुभारम्भ गर्नुभएको हो ।  […]

मङ्गलवार, चैत २२, २०७३

काठमाडौँ। निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आज मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो […]

मङ्गलवार, चैत २२, २०७३