Aamsanchar

राजनीति

काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले […]

मङ्गलवार, साउन ८, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत […]

मङ्गलवार, साउन ८, २०७५

विराटनगर,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटि सच्याउन सरकार […]

सोमवार, साउन ७, २०७५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कांग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलबाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत पनि गराए। […]

सोमवार, साउन ७, २०७५

काठमाडौं, नेकपाका नेता झलनाथ खनाल उपचारका लागि चीन गएका छन्। उनी आइतबार चीन गएका हुन्। गम्भीर प्रकृतिको थाइराइडका कारण उनी उपचारका लागि चीन गएका हुन्। उनलाई पहिले देखि नै थाइराइडको समस्या थियो। चीनमा थाइराइडको उपचार […]

सोमवार, साउन ७, २०७५

चितवन,  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको […]

सोमवार, साउन ७, २०७५

विराटनगर, नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने […]

सोमवार, साउन ७, २०७५

काठमाडौँ, बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् । आइतवार एक भिडियो सन्देश जारी गर्दै उनले माफी मागेका हु्न् । विदेश […]

आइतवार, साउन ६, २०७५

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल कलेज सञ्चालकहरुबाट पैसा उठाएर खाएकोले सरकारले गोविन्द केसीका मागहरु सम्बोधन गर्न नसकेको बताएका छन्। ३६ औं विपी स्मृति दिवसको अवसर पारेर कांग्रेस केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा देउवाले […]

आइतवार, साउन ६, २०७५

बिर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपाल प्रान्तीय समितिले प्रदेश नं. १को नाम ‘लिम्बुवान किरात खम्बुवान’ राख्न माग गरेको छ । समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर गुरुङले शनिवार विज्ञप्ति जारी गरी पार्टीको माग […]

आइतवार, साउन ६, २०७५