Aamsanchar

राजनीति

काठमाडौँ-  उपसभामुख इन्दिरा रानामगरले सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् । सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए […]

आइतवार, पौष १३, २०८२

काठमाडौँ –  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जेनजी आन्दोलन सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्न भएको बताएका छन्। उनले रास्वपा र काठमाडौँ महानगरका प्रमुख बालेन साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन्। लोकतान्त्रिक प्रक्रियामा […]

आइतवार, पौष १३, २०८२

  काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । समाजिक सन्जाल फेसबुकमा […]

आइतवार, पौष १३, २०८२

काठमाडौँ-  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् । संसद् पुनर्स्थापनाको […]

आइतवार, पौष १३, २०८२

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्।   उनले […]

आइतवार, पौष १३, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् […]

आइतवार, पौष १३, २०८२

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको सम्भावित एकतालाई तीव्र आलोचना गरेका छन्। परियारले रवि–बालेन एकतालाई नेपाली उखान […]

आइतवार, पौष १३, २०८२

शुक्रवार, पौष ११, २०८२