मोरङ। स्व जननेता मदन भण्डारीको सम्झनामा उहाँको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुुना गाउँ बनाइने भएको छ । भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमुुना गाउँ बनाउन लागिएको हो । […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकरण भएपछि दुवै पार्टीका जिल्लामा तहमा थालिएको एकीकरण सम्पन्न भएको छ । दुवै पार्टीबीच गत मङ्सिर ६ गते एकीकरण भएपछि जिल्ला तहदेखि नै एकीकरण सुरु […]
काठमाडौं । संविधान संशोधन प्रक्रिया रोक्न नपर्ने भन्दै सर्वोच्च अदालतले सरकारका पक्षमा फैसला सुनाएको छ । संशोधनको विधेयक रोक्न अन्तरिम आदेशको माग गर्दै परेको रिट निवेदनमा सोमबार सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त […]
दमक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक जबर्जस्त रोक्न खोज्नु संसदीय मूल्यमान्यता विपरीत भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले झापाको दमकमा आयोजना गरेको […]
इटहरी : नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् । रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका […]
काठमाडौं, मुख्य तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । संविधान संशोधनको विषयमा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा बसेको कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरुको बैठकमा सहमति हुन नसकेको हो । सिंहदरबारमा बसेको बैठकमा शीर्ष […]
काठमाडौं। आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै थिए […]
काठमाडौं: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त अरब इमेरेट्स (यूएई) भ्रमणको तयारी थालेको छ । खाडी मुलुक यूएईले जनवरी १६ र १७ मा आबुधावीमा आयोजना गर्न लागेको विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन दाहाल त्यसतर्फ जान […]
खोटाङ, नेकपा (माओवादी केन्द्र)को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा राजन किराती ‘बासु’ चयन हुनुभएको छ । खोटाङको दिक्तेलमा आइतबार राति सम्पन्न मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट बासु अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो । त्यस्तै […]
बिर्तामोड। झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे । उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले भोट बैङ्क मात्र बनाए,” किसान समुदायका एक अगुवाले […]