
धनुषा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो वैशाख ९ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता निश्चित भइसकेको दाबी गर्नुभएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेकपा (एमाले) नगर कमिटिले आज आयोजना गरेको […]
काठमाडौँ, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ । आज मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको ३९ आँै शिक्षक दिवस […]
झापा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सानातिना मतभेदलाई दुवै […]
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमानी देश, व्यावहारिक लोकतन्त्र, विविधतासहितको राष्ट्रिय एकता र स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ […]
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ मोरङद्वारा आज यहाँ स्वागत […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको रुपान्तरणमा एफएम रेडियोको युगान्तकारी भूमिका रहेको बताउनुभएको छ । रेडियो ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) को नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पार्टी […]
काठमाडौँ, नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताउनुभएको छ । नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्गीय र पेशागत हितका लागि नाई संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो […]
बिर्तामोड । नेकपा माओवादी क्रान्तिकारी पार्टीका महासचिव मोहन वैध किरणले मुलुकमा संघियता आवश्यक भएपनि यस्तो पाराले संघियता मुलुकले थेग्नै नसक्ने बताएका छन् । विभिन्न राजनीतिक भेटवार्ताका क्रममा पूर्व आएका महासचिव वैधले सोमबार पत्रकारहरुसंग कुरा गर्दै […]
भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताउनुभएको छ । मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सरकारमा जाने दलकै विदेश […]