
भक्तपुर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत […]
कालीकोट, पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ । उम्मेदवारका तर्फबाट एक एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो । अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र […]
काठमाडौँ, नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मुल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्था, […]
काठमाडौंँ, बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान […]
विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङले यही मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । मतदातालाई निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सबै मतदानस्थल तथा केन्द्रमा […]
विराटनगर, आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले […]
लहान, अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी […]
काठमाडौँ, गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ । आज काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी […]