
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र माओवादी केन्द्रका मन्त्री सरकारमा रहने कि नरहने भन्ने विषयमा कुराकानी भएको छ […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक नेता एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष कमल थापाद्वारा जारी गरिएको शोक वक्तव्यमा शोकसन्तप्त परिवारमा पीडालाई धैर्यधारण गर्न सक्ने क्षमताको कामना […]
काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो । भट्टले एक हजार १९७ […]
चितवन, जिल्लामा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी […]
काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताउनुभएको छ । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ […]
दमक। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आएसँगै बिभिन्न पार्टीका प्रस्तावित उम्मेदवार तथा पार्टीका स्थानीय नेताहरु चाडपर्वको समयमा घर आएका मतदाता कार्यकर्ताहरुलाई निर्वाचनको समयसम्म टाढा नजान र गए पनि निर्वाचनमा जसरी पनि आउन आग्रह गर्दै घरघर […]
काठमाडौँ, ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गर्नुभएको हो । श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा […]
काठमाडौँ, भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सीमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउन पाउने भएका छन् । भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा […]
काठमाडौं, नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको प्रयासपछि पार्टी एकताको समझदारी गरेका दुवै दलले बालुवाटारमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर […]