Aamsanchar

राजनीति

भोजपुर। जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य […]

मङ्गलवार, साउन २४, २०७४

काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज […]

मङ्गलवार, साउन २४, २०७४

(रमेश गिरी र रत्न श्रेष्ठ)  भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक […]

मङ्गलवार, साउन २४, २०७४

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले पशुपति शमशेर राणाको नेतृत्वमा पार्टी विभाजन गर्ने कार्यलाई दुर्भाग्यपूर्ण ठहर गरेको छ । राप्रपा झापाको सोमवार बसेको कार्य सम्पादन समितिको आकस्मिक वैठकले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा रहेको राप्रपा संस्थापन […]

मङ्गलवार, साउन २४, २०७४

झापा। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभयो […]

सोमवार, साउन २३, २०७४

पाँचथर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताउनुभएको छ । पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘‘जित्ने हार्ने भन्दा पनि […]

सोमवार, साउन २३, २०७४

काठमाडौँ । आगामी असोज ३ गते सम्पन्न हुन गइरहेको प्रदेश नम्बर २ को स्थानीय निकायको तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई कसरी जित हासिल गर्ने भन्ने विषयमा केन्द्रित भएर बहस चलाउन नेपाल विद्यार्थी संघ प्रदेश नम्बर […]

आइतवार, साउन २२, २०७४

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनसरोकारका दुईवटा संवेदनशील विषयमा सम्बन्धित निकायलाई छानबिन गरी तथ्य सत्यसहितको यथार्थ प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । नेपाल आयल निगमले गरेको जग्गा खरिद सम्बन्धमा केही सातायता विभिन्न सञ्चारमाध्यमहरुमा आएका […]

आइतवार, साउन २२, २०७४

काठमाडौँ । नेकपा (एमाले) ले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी समितिको […]

आइतवार, साउन २२, २०७४

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नाम राखेर दल दर्ता गराएको एक नेताले बताए। […]

आइतवार, साउन २२, २०७४