Aamsanchar

राजनीति

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो “जनताको सुरक्षासँग सम्बन्धित […]

शुक्रवार, साउन २०, २०७४

इलाम । मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिमा […]

शुक्रवार, साउन २०, २०७४

गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ । जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले सधैँ प्रदेश […]

बिहिवार, साउन १९, २०७४

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज […]

बिहिवार, साउन १९, २०७४

चितवन। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले […]

बिहिवार, साउन १९, २०७४

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि […]

बिहिवार, साउन १९, २०७४

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी असोज २ गते हुने २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेतालाई खटाउने भएको छ । सो पार्टीको आज बसेको केन्द्रीय कार्यालयको बैठकले चुनावी अभियानका लागि पार्टी […]

बुधवार, साउन १८, २०७४

भक्तपुर। नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा […]

बुधवार, साउन १८, २०७४

काठमाडौँ। शिक्षा मन्त्रालयले अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीलाई अनशन तोडी वार्तामा आउन आग्रह गरेको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल […]

बुधवार, साउन १८, २०७४

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको छ । बाइपास सडकखण्डमा बाटो छेकी […]

बुधवार, साउन १८, २०७४