
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले रेडियो नेपाललाई देशभरका जनताले सुन्न सक्ने गरी विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रेडियो नेपाल कर्मचारी सङ्घले यहाँ आयोजना गरेको ‘आमसञ्चार नीति–२०७३ मा रेडियो नेपाल तथा […]
पोखरा। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका भएकाले यसको गरिमा बढाउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभएको छ । उच्च अदालत बार इकाइद्वारा आज यहाँ आयोजित बधाई तथा […]
(शरद शर्मा) काठमाडौं । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन […]
पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ । स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की […]
विराटनगर । मोरङमा बीस हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा बीस हजार १५१ जना नयाँ मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार […]
काठमाडौँ । आगामी दिनमा निर्वाचनको मिति घोषणा गर्न पाउनु प¥यो भन्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सासदले सहमति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई […]
बिर्तामोड। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन समेतलाई दृष्टिगत गरी सोमबारबाट स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन शुरु भएको छ । आगामी साउन ३२ गतेसम्म सञ्चालन हुने मतदाता नामावली संकलन कार्यमा विगतमा छुटेका र […]
काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे […]
चितवन : चितवनको भरतपुर महानगरपालिका १९ मा साउन २० गते चुनाव हुने भएको छ। जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको भरतपुर १९ मा सर्वोच्च अदालतको आदेश अनुसार पुन मतदान हुन लागेको हो। आइतबार […]