Aamsanchar

राजनीति

खोटाङ । चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते […]

बिहिवार, जेठ २५, २०७४

झापा, असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि भारतसंग सीमा जोडिएका पूर्वी नेपालका विभिन्न जिल्लामा चार दिन सीमानाका बन्द गर्ने सहमति भएको छ। निर्वाचन असफल बनाउन विभिन्न अपराधिक समूह सक्रिय […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ, नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए […]

बिहिवार, जेठ २५, २०७४

विर्तामोड । नेकपा मालेका महासचिव सिपि मैनालीले भारतले राखेका ७ बुदे मागलाई नै लिएर मधेसबादी दलहरु संविधान संशोधनको रटानमा रहेको बताएका छन् । झापाको विर्तामोडमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव मैनालीले संविधान संशोधन […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौं। माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा मन्त्री बनाइएको सूचीमा आफ्नो गुटका सांसदहरू नपरेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । बुधबार करिव एघार बजे मध्य राति ट्वीट गर्दै नेता श्रेष्ठले पार्टीका तर्फबाट सरकारमा पठाइएका […]

बिहिवार, जेठ २५, २०७४

खुदुनाबारी, नेकपा एमाले अर्जुनधारा नगर कमिटिले ११ वटै वडामा तालिका अनुसार तोके बमोजिम कार्यक्रम तय गर्ने निर्देशन गरेको छ । चुनाव प्रचार प्रसार समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा बसेको बैठकले वडामा तोके बमोजिमको काम गर्ने […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न कार्यक्रम गरी असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउने भएको छ । ‘लोकसेवा आयोगको प्रतिबद्धता, योग्यता, निष्पक्षता र समावेशिता’, ‘लोकसेवा आयोगको दृढ अठोट, स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक छनोट’ र ‘लोकसेवा […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ । नेपालका बुद्घिजीवी तथा राजनीतिक विश्लेषकहरूले नयाँ सरकारसामु सङ्घ, प्रदेश र बाँकी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने चुनौती र अवसर भएको बताउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि देशको समसामयिक राजनीतिमाथिको […]

बिहिवार, जेठ २५, २०७४

दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको […]

बिहिवार, जेठ २५, २०७४

इनरुवा। जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो । गाउँका स्थानीयलाई मतदान […]

सोमवार, जेठ २२, २०७४