
पाँचथर। उनीहरुले ५ वटा स्थानीय तह अत्यन्तै थोरै हुँदा राज्य पुनर्संरचनाको प्रत्याभूति नागरिकले नगर्ने भन्दै कम्तीमा ७ वटा बनाउन सुझाव राख्दै आएका छन् । जनसंख्या र भौगोलिकताका हिसावलाई मिलाएर हेर्दा पनि कम्तिमा ७ वटा स्थानीय […]
काठमाडौँ। नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जानुहुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा […]
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि यही साउन २९ गते निर्वाचन हुने भएको छ । नेवि सङ्घले सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य […]
गौर (रौतहट)। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ । रौतहट क्षेत्र नं १ मा […]
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले बिहीबार बिहानबाट निरन्तता पाउने भएको छ । आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम बिहीबारबाट सुरु हुने भएको छ । कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि […]
काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयक मस्यौदा गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचनका […]
काठमाडौँ । विभिन्न दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) रहने भएको छ । सङ्गठनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही साउन १३ भएको राष्ट्रिय एकता भेलापछि भएका महत्वपूर्ण निर्णय सार्वजनिक […]
(भीष्मराज ओझा) काठमाडौँ । नेपाल काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि स्थगित हँुदै आएको ११आँै महाधिवेशनको बन्दसत्र आजै हुने भएको छ । सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन […]
बिर्तामोड । अनारमनी र चारपानेका पूर्व जनप्रतिनिधि तथा बिर्तामोडका राजनीतिक दलका प्रमुखहरुले बिर्तामोड नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यक पूर्वाधार पूरा गरी बिर्तामोडलाई उपमहानगरपालिका बनाएर विकासको गतिमा तीब्र रुपले अगाडि बढाउनुपर्ने […]