
दमक। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको समग्र विकासका लागि हुलाकी राजमार्ग अपरिहार्य भएको बताउनुभएको छ । झापाको गौरीगन्जस्थित गौरीगन्ज बजारमा आयोजित श्रीमद्देवीभागवत महापुराण धनधान्याचल नवाह ज्ञान महायज्ञको आज उद्घाटन गर्दै नेता सिटौलाले लामो र […]
काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री र सभामुखलाई संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न आदेश दिएको छ। संविधान संशोधन विधेयक विरुद्ध परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले पुस ५ गतेभित्र जवाफ पेश गर्न सरकार, […]
पोखराः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहारको प्रयास भएको छ। कास्कीको पृथ्वीनारायण क्याम्पसमा बिहीबार बिहान नयाँ शक्ति नेपाल पार्टी निकटको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको कार्यक्रममा […]
काठमाडौं, पूर्वी तराईका जिल्लामा बिहीबार गाडी कम चलेका छन् । भूमिगत तराई मधेस लोकतान्त्रिक गोहित समुहले आह्वान गरेको बन्दका कारण रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा गाडी कम चलेका हुन् । चलेका […]
काठमाडौं। नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक तिक्ततालाई अन्त्य गरेर निकास दिनका लागि तीन सुत्र अगाडि सारेका छन् । प्रमुख विपक्षी दल एमालेले संविधान संशोधनलाई राष्ट्रघाती भन्दै सडक र सदन आन्दोलन […]
काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्नुहुने भएको छ । सो क्रममा उहाँले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष […]
बिर्तामोड। संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको संघीय लिम्बुवान पार्टी नेपालले आम हड्ताल लगायतका आन्दोलनका कार्यक्रम शान्तिपूर्ण बनाउने तीन बुँदे सहमति गरेको छ । संवाद समूहको सचिवालय बिर्तामोडमा आज मंगलबार झापाका नागरिक […]
इटहरी। सरकारले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले तयार गरेको कार्यविधि अनुसार २०६८ सालको जनगणनालाई आधार मानेर गरेको विषय वैज्ञानिक र व्यावहारिक समेत नदेखिएकोमा इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका ११ वटा राजनीतिक दलले अस्वीकार गरेका छन् । मङ्गलबार […]
चितवन। उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव ल्याउनुुपरेको बताएका छन् । पूर्वी चितवनको जयमंगलास्थित श्रीराम मन्दिरमा आयोजित श्रीमद् भागवत धान्याचल ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले संविधान संशोधनको पक्षमा वातावरण बनाइदिन सबैसँगै […]