Aamsanchar

राजनीति

चितवन- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो। जिल्ला निर्वाचन […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि विकसित राजनीतिक परिस्थितिका बीच नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने प्रस्ताव राखेका छन् ।सभापति थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गर्दै आफूले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन तयार […]

सोमवार, फागुन २५, २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा राखिएको छ । यो रिट पेशी सूचीको ‘झ’ क्रम […]

सोमवार, फागुन २५, २०८२

जुम्ला –  २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए।   खसेको सदर […]

सोमवार, फागुन २५, २०८२

गुल्मी – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेस–एमाले गठबन्धन सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढ्दै गएको बताएका छन् । जसले जेनजी विद्रोह जन्माएर अहिले निर्वाचन भएर पनि परिणाम पनि अनपेक्षित रूपमा […]

सोमवार, फागुन २५, २०८२

रामेछाप – उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङको गृह(जिल्ला रामेछापमा पार्टीको जमानत जफत भएको छ। उनेपाले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थथियो। गत फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार […]

सोमवार, फागुन २५, २०८२

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनको परिणामप्रति लक्ष्य गरी ‘आफूहरू मरेको नभई ढलेको मात्र’ प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेखेर उनले निर्वाचनमा जनताले आफूहरूको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेको स्वीकार […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं –  माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा- ५ का निर्वाचित उम्मेदवार बालेन्द्र शाहले निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं –  नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्वप्रति तिखो टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै […]

सोमवार, फागुन २५, २०८२