Aamsanchar

धर्म सास्कृति

वीरगंज । हरेक ५ बर्षमा लाग्ने बाराको प्रशिद्ध सक्तीपिठ गढीमाई मन्दिरमा यस बर्ष पनि मेला लाग्ने भएको छ । विश्वमै धेरै बली दिने मेलाको रुपमा परिचित रहेको उक्त गढीमाई मेलामा यस बर्ष बाट वली दिन […]

बिहिवार, असोज १६, २०७६

काठमाडौं : अहिले मुलुक दशैं मय भइसकेको छ । हिजो (आइतबार) घटस्थापना मनाइएको छ भने नौ दिन नौ देवीको पूजा र आराधाना पनि शुरु भइसकेको । त्यसो त दशैं भन्नासाथ दूर्गापूजाको कल्पना गर्ने हाम्रो दिमागमा आइहाल्छ […]

बुधवार, असोज १५, २०७६

पहिलोदिन शैलपुत्री, दोस्रोदिन ब्रह्मचारिणी, तेस्रोदिन चन्द्रघण्टा, चौथोदिन कुष्माण्डा, पाँचौदिन स्कन्दमाता, छैटौंदिन कात्यायनी, सातौंदिन कालरात्री, आठौँदिन महागौरी र नवमीकोदिन सिद्धिदात्री देवीको नौ दिनसम्म भिन्न भिन्न स्वरूपको पूजा गर्दै सन्ध्या आरति सहित श्रद्धा पूर्वक पूजन एवं दुर्गा […]

बुधवार, असोज १५, २०७६

काठमाडौँ । हिन्दूहरुको महान पर्व बडादशैंको आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, […]

मङ्गलवार, असोज १४, २०७६

हरेक बर्षझै नेपालीजनमा दशैको लहर छाएको छ । मौसम परिवर्तनसँगै हरेक बर्ष आउने दशै यस बर्ष पानी भित्रिसकेको छ । तर यस बर्ष प्रतिकुल मौषमले उमंगमा कमी ल्याउने देखिएको छ । । खेत खलानामा झुलिरहेका […]

सोमवार, असोज १३, २०७६

भगवान शिवलाई प्रथम देव मानिन्छ। यो संसार नै शिवको उत्पत्ति रहेको धार्मीक मान्यता छ। शिव भगवानको पुजा सोमबार गर्ने गरिन्छ। किनकी सोम को अर्थ हो ऊँ सहित । त्यसैले सोमबारको अर्थ भयो, ऊँसहितको दिन । […]

सोमवार, असोज १३, २०७६

झापाको अर्जुनधारा –५ स्थित कञ्चनबारीमा रहेको लक्ष्मीनारायण मन्दिरमा आउदो २० गतेदेखि श्रीमद्भागवत महापुराण गरिने भएको छ । धर्म संस्कृतिको माध्यमबाट सामाजिक सद्भाव तथा सामाजिक एकताको विकास गर्नको लागि पुराण आयोजना गर्न लागिएको मन्दिर ब्यवस्थापन समितिका […]

आइतवार, असोज १२, २०७६

घटस्थापनाको शुभ साइतः विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापना पुजा तथा यस वर्षको विजयादशमीको टिकाको शुभ साइत एकै समय अर्थात् बिहान १० बजेर ३५ मिनेट रहेको छ । घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट […]

आइतवार, असोज १२, २०७६

हिन्दू धर्म शास्त्रअनुसार हिन्दूहरुको सबैभन्दा ठूलो चाडपर्व अर्थात् अर्को शब्दमा भन्दा नेपालीहरुको बडाचाड दशैँ अथवा विजयदशमीको पहिलो दिन घटस्थापना भोलीबाट सुरुहुदैछ । हरेक वर्षको आश्विन शुक्लपक्ष प्रतिपदाका दिन घटस्थापना पर्दछ । यसै प्रथम दिनबाट बडा दशैको नवरात्री […]

शनिवार, असोज ११, २०७६

काठमाडौं, असोज ११। युनेस्को विश्व सम्पदा क्षेत्रमा सुचिकृत नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप बौद्धमामा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रम […]

शनिवार, असोज ११, २०७६