अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा रहेको श्री शङ्कराचार्य पीठको ४७ औं वार्षिकोत्सवको अवसरमा श्रीमद्ब्रह्वैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्य हवनान्तमक विराट गोपाल महायज्ञ योजना हुने भएको छ । आगामी माघ […]
स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी […]
प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष […]
पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको […]
शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ रु शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको […]
गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा […]
पोखरा । तराइ विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन संस्कृति मेला आयोजना गर्ने भएको छ । नेपालका चर्चित हास्य कलाकार आदर्श मिश्रा लाई संस्कृति मेलामा प्रमुख आर्कशक को रुपमा बोलाउने आज पोखरा […]