
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा […]
झापा । बिर्तामोड नगरपालिका ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पु¥याउने दातालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । आनन्दगंज भजन कीर्तन मण्डलीले २०५७ सालबाट वालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै आएको र दाता […]
कनकाई । झापाको कनकाई नगरपालिका –१ र ७ मा रहेको कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहले तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रमका साथ सामूहिक दर खुवाएर मनाएको छ। आफ्नो रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न […]
मेचीनगर । नारी कल्याणकारी विकास संस्थाले तीजको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा तारापुञ्ज छोरीबुहारी महिला समूह बिजयी भएको छ । थोप्लेविरान सामुदायिक वनको कार्यालयमा शनिवार आयोजित कार्यक्रममा मेचीनगर भित्रका विभिन्न संघसंस्था सहभागी थिए । प्रतियोगीहरूले तीजका […]
कनकाई । झापाको कनकाई नगरपालिका–१ सुगम टोल स्थित ग्लोरी मन्टेश्वरी एण्ड काइन्डर स्कुलमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । मन्टेश्वरीको आयोजनामा आज (शुक्रबार) तिज मिलन कार्यक्रम आयोजना भएको हो । बालबालिकाहरूलाई तिजको महत्वबारे जानकारी […]
श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् […]
बिर्तामोड । राष्ट्रिय जनावर तथा ॐकार परिवारले माता समान मान्दै आएको गोवंश हत्या बन्द गर्नुपर्ने माग राखेर ॐकार परिवार झापाले बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्याली सम्पन्न गरेको छ । ॐकार परिवार झापाले […]