Aamsanchar

धर्म सास्कृति

सिन्धुली – सिन्धुलीको निवुवाटारमा रहेको सिद्धिगणेश मन्दिरमा प्रत्येक मंगलबार पूजा अर्चना गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । मन्दिरमा पूजा अर्चना गर्न सिन्धुलीमाडी लगायत आसपासका स्थानहरुबाट भक्तजनहरू आउने गरेका हुन् । सिन्धुली र रामेछाप जिल्लाका […]

बुधवार, फागुन ३, २०७९

हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, पशुपतिनाथको छायाको दर्शन गर्ने […]

शनिवार, माघ २१, २०७९

बिहिवार, माघ १२, २०७९

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्दूहरूले छुट्टै पूजाकोठा बनाउने गरेका छन् […]

बुधवार, माघ ११, २०७९

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको […]

बुधवार, माघ ११, २०७९

झिलझिले । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको छ । आगमी फागुन १ गते देखि ५ गते सम्म आदिवासी जनजातिहरूको कला संस्कृति प्रर्दशनी र विविध सांस्कृतिक […]

आइतवार, माघ ८, २०७९

नेपालमा ल्होसार मनाउने प्रचलन नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि […]

शनिवार, माघ ७, २०७९

बिर्तामोड । पूर्वको प्रसिद्ध वैदिक धार्मिक स्थल, झापाको अर्जुनधारा –१ साधुटारमा श्री शंकराचार्य पीठ  वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेको भवनको उद्घाटन हुने भएको छ । उपप्रधान तथा […]

शुक्रवार, माघ ६, २०७९