Aamsanchar

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियो सहित)

Author Image
सोमवार, फागुन १५, २०७९

काठमाडौँ । गायिका रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन (फिमेल भर्जन) सार्वजनिक भएको छ ।
यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेको सार्वजनिक रहेको थियो ।

सुरेश चन्द्र दाहालको शब्द, डा।भवानी शंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ ।
दिनेश कोइरालाको अभिनय, रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेश चन्द्र दाहालको रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
148
+1
2
+1
1
+1
1
+1
0
+1
6
+1
4
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर