माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि आज शिलान्यास भएको छ । करिब २१ फिट अग्लो प्रतिमा सोही ठाउँमा निर्माण गरि राखिने भएको हो […]
हिजिरी सम्बत (अरबी पात्र) अनुसार मंगलमय ९भलाईको० महिना रमजान हो । यो नबौँ महिना हो जुन २९ वा ३० दिनको हुने गर्दछ । हिजिरी सम्बत चन्द्रमास अनुसार चल्ने भएकाले यसका सबै महिनाहरु २९ वा ३० […]
अर्जुनधारा । नेपालमै पहिलो धाम जहाँ त्रान्त्रिक र वैदिक विधीले नियमित पूजा हुदै आएको झापाको अर्जुनधारा शनिस्चरे स्थित डाङग्रे बाबा–सेतीदेवी पाथीभरा माता धाममा तिन दिवशिय विशुद्ध धार्मिक महोत्सव आयोजना गरिने भएको छ । यही चैत […]
ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ। बिहीबार के के गर्ने ? १, सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू […]
झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।
चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगत का पालनहार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा […]
हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। […]
आज काठमाण्डौ लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ […]
उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् […]
चारपाने । कोभिडका कारण स्थगित भएको महायज्ञ चैत्र ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । झापाको बिर्तामोड नगरपालिका–१ का हरिप्रसाद कडरिया तथा परिवारले गत माघ ११ देखि १७ गतेसम्म आयोजना गर्ने भनेर निमन्त्रणा […]