
झापा । श्रीकृष्ण प्रणामी व्यवसायी संघ नेपाल, जिल्ला कार्य समिति झापाको अध्यक्षमा टहल दास ओली निर्वाचित भएका छन्। कनकाई नगरपालिका–४ स्थित माईधाममा सम्पन्न भेलाबाट उक्त समिति चयन गरिएको हो। कार्यक्रममा झापा जिल्लाभरिका ३९ वटा श्रीकृष्ण […]
काठमाडौं । दूरदर्शी आध्यात्मिक अभियन्ता, उद्यमी अन्तर्राष्ट्रिय सन्त डा. गुरूजी कुमारन स्वामीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्। पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा जारी दशमहाविद्या रुद्रहवन महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाको निमन्त्रणामा महायज्ञमा सहभागी […]
आजको पवित्र शनिबार, जसले कर्म, अनुशासन र न्यायका प्रतीक शनि भगवानलाई समर्पित गरिएको छ। शनिदेवको कृपाले व्यक्तिको जीवनमा सकारात्मक ऊर्जा र स्थायित्व आउँछ भन्ने विश्वास गरिन्छ। यिनको कृपा प्राप्त गर्न केही विशेष नियम र धार्मिक […]
बिर्तामोड । नेवार समुदायको परम्परागत पर्व गाईजात्रा यसपालि झापाको बिर्तामोडमा पहिलोपटक विशेष कार्यक्रमसहित मनाइने भएको छ। नेवा : देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजनामा, बिर्तामोड नगर समिति तथा नेवा : मिशा दबूको सहआयोजनामा साउन २४ […]
काठमाडौं । भारतका महाराष्ट्र राज्यको अहमदनगर जिल्लामा अवस्थित हरिश्चन्द्रगढको पहाडमा रहेको केदारेश्वर गुफा मन्दिर धार्मिक तथा रहस्यमय दृष्टिकोणले निकै चर्चित छ। यस मन्दिरलाई लिएर एउटा अद्भुत कथा छ—यो मन्दिर केवल एकवटा खम्बामा टिकेको छ, र […]
असार १५ देखि सुरु भएका हाम्रा मौलिक पर्वहरूको श्रृंखला साउन महिनामा झनै सघन र जीवन्त बन्दै गएको छ। साउने संक्रान्ति र सोमवारजस्ता पर्वहरूको चर्चा भइरहेका बेला आज हामी नागपञ्चमी पर्वबारे चर्चा गर्दैछौं। चेतना साहित्य समाजले […]
झापा । राधिका फाउण्डेशनको विशेष आयोजनामा “कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२” यहि आउँदो मङ्सिर महिनामा भव्य रूपमा आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरेर आयोजना हुन लागेको महोत्सव कनकमाई भगवतीको […]