Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ […]

शुक्रवार, वैशाख २९, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले […]

शुक्रवार, वैशाख २९, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई […]

बिहिवार, वैशाख २८, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट […]

मङ्गलवार, वैशाख २६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । आफन्त वा छरछिमेकको काममा […]

मङ्गलवार, वैशाख २६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम […]

सोमवार, वैशाख २५, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । चुनौतीका बीचमा सम्भावनाका […]

शनिवार, वैशाख २३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सरल व्यवहारको प्रदर्शन […]

शनिवार, वैशाख २३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु […]

बिहिवार, वैशाख २१, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै […]

बुधवार, वैशाख २०, २०८०