डेंगु धरानबाट हेटौंडा आइपुगेको छ। संयोग पनि कस्तो भने, मैले धरानमा सुरुवाती चरणमै डेंगु संक्रमित बिरामी हेरेको थिएँ भने हाल हेटौंडामा पनि संक्रमण देखिएको लगभग सुरुवातमै (झन्डै दुई हप्ता अगाडि) नै बिरामी हेर्ने मौका पाएको […]
अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय […]
हामी जे गर्छौं, जसरी गर्छौं, त्यसमा सफलता प्राप्त होस् भन्ने आकंक्षा राख्छौं । दुनियाँका हरेक व्यक्ति आफ्नो जीवनमा सफलताको स्वाद चाख्न चाहन्छन् । पढाइमा होस् चाहे करियरमा, उद्यम व्यवसायमा होस् वा कलाकारितामा, हरेक व्यक्ति […]
सम्माननिय प्रधान मन्त्री ज्यू, नेपाल सरकार प्रधानमन्त्री को कार्यलय, बालुवाटार, काठमाडौं […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, […]
डा. डम्वर चेम्जोङ प्राणी जगतमा मानिसलाई सर्वश्रेष्ठ मानिन्छ । त्यसो त सर्वश्रेष्ठताको दावा र निर्णय गर्ने नै मानिस आफैं हो । साथै अन्य प्राणीहरुबाट प्रश्न र त्यस्तै दावी नभएसम्म अहिलेलाई मानिस सर्वश्रेष्ठ प्राणी नै मानौँ […]
साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ […]
स्वामी विवेकानन्दले मानव जातिका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए । पच्चिस वर्षको उमेरमा नै सांसारिक मोह त्याग गरी सन्यासी बनेका विवेकानन्द जीवनभर मानव कल्याणका लागि समर्पित भए […]
गोविन्द पोखरेल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको एक महिने जागरण अभियान समाप्त भएको छ । यो एक महिने जागरणले निकै कमजोर अवस्थाबाट गुज्रिरहेको नेपाली कांग्रेस कति तङ्ग्रियो होला रु शिथिल अवस्थामा रहेका केन्द्रदेखि टोलसम्मका नेता–कार्यकर्तामा […]
काठमाडौँ — विश्वभर मुटुरोग, मिर्गौला समस्या, रक्तचाप र क्यान्सरले महामारीकै रूप लिनुको मुख्य कारण हुन्— खानेकुरामा कृत्रिम रसायन र विष । खाना स्वस्थ नभएकैले मानव स्वास्थ्य जटिल बन्दै गएको हो । स्वच्छ खेतीपातीबाट स्वस्थ खाना अहिलको आम […]