
औषधि व्यवसायी अन्य व्यवसायभन्दा फरक र मानिसको जीवनमरणसँग सरोकार राख्ने व्यवसायका रुपमा परिचित छ । जसले यो व्यवसाय अंगालेको छ । उसमा व्यापारिक मनशाय भन्दा पनि सेवा भावना बढि हुनु अपरिहार्य छ । तर, पछिल्ले […]
श्रीमान श्रीमतीबीचको सम्बन्ध निकै नै महत्वपूर्ण हुन्छ । जब दुई फरक विचार भएका व्यक्तिहरुसँगै बस्न थाल्छन्, दुवैमा माया प्रेम बढ्दै जानु स्वाभाविक नै हो । तर त्यसरीसँगै बस्दा दुवैलाई एक(अर्काको कतिपय बानीहरु मन पर्दैन । […]
दम्पतीबीच सामान्य झै(झगडा हुनु स्वभाविक हो । तर, आमाबुवाको झगडा बच्चाका निम्ति स्वभाविक र स्विकार्य हुँदैन ।व्यवहारिक जीवन चलाउने क्रममा दम्पतीबीच केही मतभेद रहन्छ । उनीहरु त्यही विषयमा भनाभन गर्छन् । त्यही भनाभनले मनमुटाव हुन्छ […]
श्रीमान्(श्रीमतीबीचको सम्बन्ध निकै नै महत्वपूर्ण हुन्छ । जब दुई फरक विचार भएका व्यक्तिहरुसँगै बस्न थाल्छन्, दुवैमा माया(प्रेम बढ्दै जानु स्वाभाविक नै हो । तर त्यसरीसँगै बस्दा दुवैलाई एक(अर्काको कतिपय बानीहरु मन पर्दैन । जसका कारण […]
नरेन्द्र ढकाल । संविधान बनेपछि देशले स्थायित्व पाउने संक्रमणकालको अन्त्य हुनेछ । देशले विकासको फड्को मार्नेछ भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो । मुलुकले नयाँ संविधान पनि प्राप्त ग¥यो, संविधानकै भावना अनुसार तीन तहको सरकार […]
यो साता नेपाली चेलीहरुको विशेष पर्व अर्थात् चाड हरितालिका मनाइदैछ । यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा […]
तिज पर्वमा धेरै महिला गित संगितकार कलाकर्मीकोलागि एक राम्रो व्यवसाय गर्ने अवसर हो । तिजलाई भनेर धेरै समय अघिदेखि गित रचना, संगित भर्नेकाम, निर्देशन, छायाँकन, सम्पादन लगायतका काम रात दिन नभनी गरे । तर यसबर्ष […]
गत साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका थिए । नुवाकोटका शालिकराम शाहसी पत्रकारको रुपमा परिचित थिए । खोज पत्रकारमा अब्बल रहेका शालिकरामले […]
डेंगु धरानबाट हेटौंडा आइपुगेको छ। संयोग पनि कस्तो भने, मैले धरानमा सुरुवाती चरणमै डेंगु संक्रमित बिरामी हेरेको थिएँ भने हाल हेटौंडामा पनि संक्रमण देखिएको लगभग सुरुवातमै (झन्डै दुई हप्ता अगाडि) नै बिरामी हेर्ने मौका पाएको […]