शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयले स्कुल बस खरिदका लागि अभियान सुरु गरेको छ । विद्यार्थीलाई विद्यालय सम्म आउन र जानका लागि विद्यालयको भू.पू. विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा स्कुल बस खरिद गर्नका […]
दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै […]
मेचीनगर । श्री पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । विद्यालयका पूर्व प्रधानाध्यापक स्व। टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा […]
कनकाई । कनकाई नगरपालिका वडा बाल सञ्जालको आयोजना र कनकाई नगरपालिका, कनकाई नगरपालिका वडा नम्बर सातको आर्थिक सहयोगमा कनकाई नगर स्तरीय अन्तर मावि तहको वक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कनकाई वडा नम्बर […]
मेचीनगर । श्री पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । विद्यालयका पूर्व प्रधानाध्यापक स्व. टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निशुल्क विद्यालय पोशाक […]
बिर्तामोड । २५ वर्ष इतिहास बोकेको झापाको बिर्तामोड–१ मा सञ्चालित मनकामना सेकेन्डरी स्कुलले रजत जयन्ती तथा बार्षिकोत्सव मनाएको छ । आज सोमवार बार्षिकोत्सव को अवसरमा बिविध कार्यक्रम गरेको छ ।स्कुल परिसरमा कक्षा नर्सरीदेखि १० सम्मका […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदनर कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर बनाएको विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेको भन्दै प्रश्न गराएका छन् । साजिलाल माध्यमिक विद्यालय […]
बिर्तामोड । झापाको बिर्तामोड ७ भुसावाडीमा रहेको बेल्स मोडल स्कुलले विविध कार्यक्रमका साथ चौथो वार्षिकोत्सव मनाएको छ । स्कुलका संस्थापक अध्यक्ष जयकुमार प्रसाईँको अध्यक्षतामा आयोजित वार्षिकोत्सव उद्घाटन समारोहमा संघीय संसद्का सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य […]
काठमाडौँ। सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ । पत्रकार तारामणि सापकोटाले लेख्नुभएको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र […]