
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । ५९ औँ राष्ट्रिय वाल दिवसको दिन आज नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय […]
कनकाई । झापाको कनकाई नगरपालिका–१ सुगम टोल स्थित ग्लोरी मन्टेश्वरी एण्ड काइन्डर स्कुलमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । मन्टेश्वरीको आयोजनामा आज (शुक्रबार) तिज मिलन कार्यक्रम आयोजना भएको हो । बालबालिकाहरूलाई तिजको महत्वबारे जानकारी […]
कनकाई । निजी अंग्रेजी विद्यालयहरूले विद्यार्थीहरूलाई पाश्चात्य संस्कार सिकाउने गरेको भन्ने समुदाय स्तरबाट आरोप लाग्दै आएको छ । अंग्रेजी भाषाबाट पठन पाठन हुनुकै कारणले निजी विद्यालयहरू प्रति यस्तो आरोप लाग्ने गरेको हो । तर झापाका […]
बिर्तामोड । वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक दिवसीय एजुकेसन फेयर आयोजना हुने भएको छ । जेनुुन एजुकेसन एण्ड भिसा सर्भिसको आयोजनामा भदौ २३ गते वृहत एजुकेसन फेयर आयोजना हुने […]
काठमाडौँ । छैठौँ विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान र उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई एक लाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिएको छ । वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्गमा […]
विराटनगर । कोशी प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका सङ्घ सङ्गठनले शिक्षकको नियुक्ति, सरुवा, बढुवा, कारबाही र अवकाश लगायतको विषयको अधिकार स्थानीय तहलाई दिन नहुने बताएका छन् । यस्तो अधिकार स्थानीय तहलाई दिए विद्यालय सञ्चालन हुन नसक्ने […]