Aamsanchar

शिक्षा

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ । महासंघको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीले संविधान र कानूनमा […]

मङ्गलवार, फागुन २२, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक विद्यालयमा स्काउटको वान नाइट क्याम्प फायरिङ् सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ् कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर […]

शनिवार, फागुन १९, २०८०

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको इडन गार्डेन स्कुलले ३५ औं वार्षिकोत्सव मनाएको छ ।  आज (शुक्रबार) विभिध कार्यक्रम आयोजना गरेर इडन गार्डेनले वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीक्षा सिटौलाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति सिफारिस समितिको सिफारिस अनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति […]

बिहिवार, फागुन १०, २०८०

कनकाई । झापाको कनकाई ३ स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयको   आयोजनामा मास्टर स्पेलिब्रिटी २०८० दोस्रो संस्करण सम्पन्न भएको छ । अन्तर पालिका विद्यालयका विद्यार्थीहरुलाई सामेल गराएर आयोजना गरिएको मास्टर स्पेलिब्रिटीमा ४५ […]

बुधवार, फागुन ९, २०८०

विराटनगर  ।  मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय […]

बुधवार, फागुन ९, २०८०

दुर्गापुर । झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ  एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख […]

सोमवार, फागुन ७, २०८०