
बिर्तामोड । झापाको बिर्तामोड–५ शनिस्चरे रोडमा रहेको डिज्नी प्ले स्कुलले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाएको छ । जिल्लाकै पहिलो मन्टेश्वरीका रुपमा २०६३ सालमा स्थापना भएको स्कुलमा हाल तीन सय जना विद्यार्थी अध्ययनरत […]
हल्दिवारी २ स्थिति राष्ट्रिय एकता प्राविलाई संजिविनी साकोस बिर्तामोडले ३३ हजारको चेक हस्तान्तरण गरेको छ। हल्दिवारी २ का अध्यक्ष राजेन्द्र योङहाङ्को प्रमुख आतिथ्यतामा भएको चेक हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारीले गर्नु […]
भद्रपुर : झापामा पहिलो बालमैत्री उन्मूख भद्रपुर नगरपालिकाले बाबालमैत्री स्थानीय शासनसम्बन्धी १३ चरण पूरा गरेको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा १३ चरण पूरा गरेको हो । […]
चारपाने । झापाको बिर्तामोड २ मा रहेको एसेन्ट एकाडेमीको १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल रेखा भण्डारीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रिन्सिपल रेखा […]
केही महिना अगाडि कुनै सामाजिक कार्यक्रममा भेटिएका रामेश्वर शर्मा भुर्तेल मेरा लागि त्यो समयमा अपरिचित व्यक्ति थिए हेर्दा लुरे दारी पालेका केही गहन विषय र जिम्मेवारी लिएर हिडेका कार्यक्रम पछि दुई घन्टा जति गफ गाफ […]
झापाको अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ अङग्रेजी आवासिय विद्यालयको १३औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो । आयोजित कार्यक्रममा औचित्यसहित […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पुर्याइने बताएका छन् । उनले स्थानीय तहबाट ती अपुग दरबन्दी सिर्जना गरिने जानकारी गराए । उनले विद्यालयमा सरकारले बजेट मात्र […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका ५ कञ्चनबारीमा ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ५ नम्बर वडा कार्यालय र कञ्चनबारी आधारभूत मा बि को आयोजनामा फागुन ६ गते मंगलबारबाट कार्यक्रम सुरु भई तिन दिनसम्म चलेको […]
कनकाई: बालबालिकामा रहेको क्षमता अभिवृद्धि गर्ने उद्येश्यले कनकाई ७ स्थित सरस्वती बाल क्लवले एक दिवसीय उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ । कनकाई ७ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको तालिमको कञ्चनजंघा […]