Aamsanchar

शिक्षा

भद्रपुर : झापामा पहिलो बालमैत्री उन्मूख भद्रपुर नगरपालिकाले बाबालमैत्री स्थानीय शासनसम्बन्धी १३ चरण पूरा गरेको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा १३ चरण पूरा गरेको हो । […]

मङ्गलवार, फागुन २०, २०७६

चारपाने । झापाको बिर्तामोड २ मा रहेको एसेन्ट एकाडेमीको १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल रेखा भण्डारीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रिन्सिपल रेखा […]

मङ्गलवार, फागुन १३, २०७६

केही महिना अगाडि कुनै सामाजिक कार्यक्रममा भेटिएका रामेश्वर शर्मा भुर्तेल मेरा लागि त्यो समयमा अपरिचित व्यक्ति थिए हेर्दा लुरे दारी पालेका केही गहन विषय र जिम्मेवारी लिएर हिडेका कार्यक्रम पछि दुई घन्टा जति गफ गाफ […]

सोमवार, फागुन १२, २०७६

झापाको अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ अङग्रेजी आवासिय विद्यालयको १३औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो । आयोजित कार्यक्रममा औचित्यसहित […]

आइतवार, फागुन ११, २०७६

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पुर्याइने बताएका छन् । उनले स्थानीय तहबाट ती अपुग दरबन्दी सिर्जना गरिने जानकारी गराए । उनले विद्यालयमा सरकारले बजेट मात्र […]

शनिवार, फागुन १०, २०७६

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ५ कञ्चनबारीमा ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ५ नम्बर वडा कार्यालय र कञ्चनबारी आधारभूत मा बि को आयोजनामा फागुन ६ गते मंगलबारबाट कार्यक्रम सुरु भई तिन दिनसम्म चलेको […]

शुक्रवार, फागुन ९, २०७६

कनकाई: बालबालिकामा रहेको क्षमता अभिवृद्धि गर्ने उद्येश्यले कनकाई ७ स्थित सरस्वती बाल क्लवले एक दिवसीय उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ । कनकाई ७ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको तालिमको कञ्चनजंघा […]

आइतवार, फागुन ४, २०७६

बिर्तामोड–२ स्थित मोनमाया माध्यमिक विद्यालयमा स्थानिय समाजसेवी अञ्जनी संग्रौला र उनकी श्रीमतीले ५ लाख अक्षयकोष स्थापना गरेका छन् । संग्रौलाले विद्यालयमा आयोजित चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठानद्वारा प्रदान गर्दै आएको उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार […]

शनिवार, फागुन ३, २०७६

सुरुङ्गा, फागुन ३ । कनकाई नगारपालिका–३ सुरुङ्गास्थित कनकाई माविको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवाको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका […]

शनिवार, फागुन ३, २०७६

सुरुङ्गा। जनचेतना आधारभूत विद्यालय कनकाई–३ मा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । सर्वसम्मत रुपमा शिक्षासेवी टीकाप्रसाद लामिछानेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । समितिका सदस्यहरुमा रामप्रसाद बजगाईं, पूर्णबहादुर खडका, निर्मला श्रेष्ठ, कमला […]

मङ्गलवार, माघ २८, २०७६