Aamsanchar

शिक्षा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका […]

सोमवार, चैत ३, २०७६

कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक […]

सोमवार, चैत ३, २०७६

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० मा रहेको सिंहबाहिनी प्रार्थमिक विद्यालयमा अर्जुनधारा जेसीजकी सचिव विमला भट्टराईले विद्यार्थीहरुलाई शैशिक सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएकी छन । विद्याथीहरुलाई कापी, कलम लगायतका सामाग्री प्रदान गरिएको […]

आइतवार, चैत २, २०७६

आर्थीक स्थिती कमजोर भएका परीवारका बालबालीकालाई लक्षित गरी लिओ क्लब अफ बिर्तामोडको आयोजनामा फागुन २ गतेबाट टिउसन दिदी कार्यक्रम शूरु भएको छ । झापाको बिर्तामोडमा रहेको लिओ क्लब अफ बिर्तामोडले सामाजीक परिवर्तनका निम्ती काम गर्दै […]

शनिवार, चैत १, २०७६

हल्दिवारी गाउँपालिकाको छैटौं गाउँ सभा आज शुक्रबार बाट शुरु भएको गाउँ पालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले जानकारी दिनु भएको छ । शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको गाउँ पालिकाले बाल कक्षा देखि ५ कक्षा सम्म अध्यन गर्ने […]

शनिवार, चैत १, २०७६

झापा । नेपालकै होचो भागमा रहेको कचलकवल गाउँपालिकाले छोरी बुहारीलाई निः शुल्क स्नातक तहसम्मको अध्ययन सुरु गरेको छ। गाउँ पालिका अध्यक्ष अन्जार आलमका अनुसार ११-१२ सम्मपुर्ण निः शुल्क शिक्षा शुरु गरेको कचलकवलले छोरी बुहारीलाई स्नातकसम्म […]

शुक्रवार, फागुन ३०, २०७६

एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय […]

बुधवार, फागुन २८, २०७६

कञ्चनबारी । अर्जुनधारा–५ स्थित श्री आधारभूत विद्यालय कञ्चनबारीलाई काठमाण्डौ निवासी सीमना बजगाईंले शैक्षिक सामग्री प्रदान गरेकी छिन् । बजगाईंले विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यका साथ विज्ञान प्रयोगशालाका अतिआवश्यक सामग्री, पिन बोर्ड, बाल […]

शनिवार, फागुन २४, २०७६

बिर्तामोड ।  झापाको बिर्तामोड–५ शनिस्चरे रोडमा  रहेको डिज्नी प्ले स्कुलले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाएको छ । जिल्लाकै पहिलो मन्टेश्वरीका रुपमा २०६३ सालमा स्थापना भएको स्कुलमा हाल तीन सय जना विद्यार्थी अध्ययनरत […]

शुक्रवार, फागुन २३, २०७६

हल्दिवारी २ स्थिति राष्ट्रिय एकता प्राविलाई संजिविनी साकोस बिर्तामोडले ३३ हजारको चेक हस्तान्तरण गरेको छ। हल्दिवारी २ का अध्यक्ष राजेन्द्र योङहाङ्को प्रमुख आतिथ्यतामा भएको चेक हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारीले गर्नु […]

शुक्रवार, फागुन २३, २०७६