
सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागी राज्यले करोडौ लगानी गरेपनि ती बिद्यालय र त्याँहा अध्यायनरत बालबालिकाहरुको अबस्था हेर्दा शिक्षा क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ । अझ सामुदायिक बिद्यालय र बिद्यार्थीको अबस्था झनै दयनीय रहेको […]
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो […]
बिर्तामोड। प्रदेश सभा सदस्य हीरा थापामाथि दुव्र्यवहार भएको छ । शनिवार साँझ कनकाई बहुमुखी क्याम्पसको हाताभित्र सांसद थापामाथि हातपात र दुव्र्यवहार भएको हो । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापा दिनभर भएको […]
जाडो मौसम शुरु भए सँगै झापा बिर्तामोडबाट न्यानो कपडा बितरण सुरु गरिएको छ । सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण गरिएको कार्यक्रमका सदस्य केशब ढुंगानाले बताए […]
काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई […]
अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र /छात्रा […]
बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल ९भानु माध्यमिक विद्यालय० को पुनःनिर्माण लगभग सकिन लागेको छ । […]
शैक्षिक सत्र २०१८–१९ मा नेपाली विद्यार्थीले अस्ट्रेलियामा २.६ अर्ब डलर बुझाएका छन्। अघिल्लो वर्ष नेपाली विद्यार्थीले १.६ अर्ब डलर खर्च गरेका थिए। २०१८ को अक्टोबरदेखि २०१९ को अक्टोबरसम्म ६५ हजार ७ सय ४६ नेपाली विद्यार्थी […]
जनता आधारभूत विद्यालय, नगरहा गापा ३ बत्राही खोरियाका प्रधानाध्यापक विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने गरेको खुलेको छ । हाजिरी रजिष्टरमा १ सय ७६ विद्यार्थीको नामाङ्कन पनि बढीमा २० जना विद्यार्थी उपस्थित हुने गरेको […]