काठमाडौं : देशभर आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको […]
शरणामती। झापा गाउँपालिका-६ आदर्स टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो। क्यान्सर रोगले समेत पिडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ […]
काठमाडौं – कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका […]
काठमाडौं –अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै […]
नेपाल प्रहरीले निषेधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको […]
केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक […]
विराटनगर – मोरङमा पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत चार महिला र आठ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चारजना ३५ वर्ष र त्यसभन्दा कम उमेरका […]
काठमाण्डौ – वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो । गएको १६ गते देहरादुनबाट काठमाण्डौ आउनुएका उहाँलाई ज्वरो आए […]
जाजरकोट-कोराना रोकथाम तथा नियन्त्रण हुने विश्वासमा जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि(बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए । नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै […]
काठमाडौं – चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् । महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी […]