Aamsanchar

समाचार

काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका […]

मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौं । अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको […]

मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी आफूलाई मन […]

मङ्गलवार, कार्तिक १८, २०७७

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका उनको […]

मङ्गलवार, कार्तिक १८, २०७७

झापामा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । २४ महिला र ३५ पुरुष गरी ५९ जनामा संक्रमण पुष्टि भएको हो । कनकाई नगरपालिकामा ५ महिला र ९ पुरुष संक्रमित भएका छन् […]

सोमवार, कार्तिक १७, २०७७

मोरङ । बालिका करणीको अभियोगमा बेलबारीका एक युवक पक्राउ परेका छन् । मोरङको बेलबारी ३ की एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङ पक्राउ परेका हुन् । बेलबारी ३ बस्ने […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण […]

सोमवार, कार्तिक १७, २०७७

ललितपुर : ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र […]

सोमवार, कार्तिक १७, २०७७

शरिर बन्धक र बैंकिङ कसुर मुद्धाका दुई प्रतिवादी जेल चलान भएका छन् । जेल चलान हुनेहरुमा मेचीनगर १२ बस्ने नरेश मेचे र कन्काई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाई रहेका छन् । केही दिनअघि पक्राउ परेका दुवै […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका […]

सोमवार, कार्तिक १७, २०७७