Aamsanchar

समाचार

डिसी । नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न […]

सोमवार, कार्तिक १७, २०७७

विराटनगर । विराट मेडिकल कलेजले कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने […]

सोमवार, कार्तिक १७, २०७७

तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध […]

सोमवार, कार्तिक १७, २०७७

मोरङ ।  मोरङ र झापालाई जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण भईसकेको छ । तर खोला तर्न पुलमुनी अर्को बाँसको पुल लगाइएको छ । मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगञ्जकालाई छुट्याएको रतुवाखोलामा पक्की पुलमुनी कच्चा […]

आइतवार, कार्तिक १६, २०७७

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे […]

आइतवार, कार्तिक १६, २०७७

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ । कोभिड—१९ भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी […]

आइतवार, कार्तिक १६, २०७७

दाङ : तीन किलो लागुऔषध (अफिम) सहित रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका चन्द्रप्रकाश वली पक्राउ परेका छन् । दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट २७ वर्षीय वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले […]

आइतवार, कार्तिक १६, २०७७

विराटनगर — ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडेलाई शनिबार बेलुकी मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट […]

आइतवार, कार्तिक १६, २०७७

जनकपुरधाम । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ । जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास […]

आइतवार, कार्तिक १६, २०७७