Aamsanchar

समाचार

जनकपुरधाम – ८ जना घाइते हुने गरी सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लहान नगरपालिकाका-३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी […]

सोमवार, चैत २, २०७७

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन्। मंगलबार दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाकार टीका ढकालले जानकारी दिए। ढकालका अनुसार संसदमा प्रतिनिधित्व रहेका सबै […]

सोमवार, चैत २, २०७७

विराटनगर –इन्धन तस्करीमा संलग्न रहेको आरोपमा दुईजना भारतीयलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय ईमरोज आलम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतको बरौनीबाट […]

सोमवार, चैत २, २०७७

धरान- झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयले क्षेत्राधिकार बाहिर गएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं विश्वविद्यालयबीच गरिएको गोप्य समझौताको विरोध गर्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएका छन् । स्वास्थय मन्त्रालय अन्तर्गत […]

सोमवार, चैत २, २०७७

काठमाडौं –भारतीय जेलमा ४० वर्षदेखि बसेका इलामका दुर्गाप्रसाद तिम्सिना(दीपक जैसी) को मुद्दामा सोमबार सुनुवाइ भएको छ । तर, उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले कुनै आदेश दिएनन् । उच्च अदालतका […]

सोमवार, चैत २, २०७७

झापा । काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप […]

सोमवार, चैत २, २०७७

झापा – काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका  ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप […]

सोमवार, चैत २, २०७७

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखेका थिए । बैठकमा नेपाल […]

सोमवार, चैत २, २०७७

विराटनगर – विराटनगरमा राजमिस्त्रीको काम गर्दै आएका एक व्यक्ति आइतबार राती सुतिरहेको ओछ्यानमै मृत फेला परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका ५० वर्षीय लम्बु दाइ भनिने भीखमप्रसाद मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी […]

सोमवार, चैत २, २०७७

विराटनगर –तस्करी गरेर भारत लैजान लागेको अवस्थामा मोरङको जहदा गाउँपालिका–१ स्थित लङ्का टोलबाट सोमबार बिहान तीन सय ५० कार्टुन मदिरासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मटियारीका ३२ वर्षीय शिवलाल […]

सोमवार, चैत २, २०७७