झापा । मानव अपहरण तथा शरिर बन्धक, जबरजस्ती चोरी मुद्धाका फरार एक अभियुक्त झापा जेल चलाउन हुने भएका छन् । गत १४ गते मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३४ को सुसन भन्ने […]
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक बुधबार राति चोरी भएको छ । मधेश आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ […]
जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । नेकपाका नेतारकार्यकर्ताले स्थानीय […]
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदै छ। तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल […]
भद्रपुर –नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापामा एउटा कार तोडफोड गरेका छन्। बन्द अवज्ञा गर्दै सडकमा कार कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे१च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड […]
काठमाडौं –पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्य नहुने बताएका छन्। सामाजिक सञ्चालमा ट्वीट गर्दै सत्ताको खेल बन्द, हडताल गर्नु अमानवीय क्रियाकलाप भएको बताएका हुन्। जनताको दैनिकीमा ध्यान नदिई आफ्नै […]
झापा –बिर्तामोडको श्याम फुड एन्ड बेवरेजेज फ्याक्ट्रीमा बुधबार मध्यरातमा भीषण आगलागी भएको छ। आगलागीबाट करोडौँ मूल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ। बिर्तामोड नगरपालिका २ चैतुबारी लालमाटि स्थित अर्जुनधारा ८ निवासी नवीन घतानीको […]
विर्तामोड । प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन । मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । […]
काठमाण्डौ-गायिका अरुणा लामाको आज स्मृति दिवस । उहाँको सम्झनामा साङ्गीतिक कार्यक्रम हुँदैछन् । विसं २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो । ‘ए […]
काठमाडौँ –निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो […]