Aamsanchar

समाचार

धनगढी – कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको […]

बिहिवार, फागुन २८, २०८२

मोरङ –  ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस पठाइदिने बहानामा तीन जनासँग २५ लाख ठगी सम्पर्कविहीन भएको उजुरीका आधारमा रङको पथरी शनिश्चरे नगरपालिका-३ […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ। न्यायाधीश सपना मल्ल प्रधान,सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ भइरहेको हो। […]

बिहिवार, फागुन २८, २०८२

वीरगन्ज – वीरगन्ज महानगरपालिका–१६ मा अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। वीरगन्ज महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित […]

बिहिवार, फागुन २८, २०८२

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका—४ को जनजागरण सामुदायिक वनमा मृत्यु भएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरेका छन् । बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक दलले […]

बुधवार, फागुन २७, २०८२

विराटनगर – विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम […]

बुधवार, फागुन २७, २०८२

काठमाडौँ –  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक […]

बुधवार, फागुन २७, २०८२

काठमाडौँ – संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले बुधबार यो प्रस्ताव पारित गरेको हो। अब हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइनेछ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी […]

बुधवार, फागुन २७, २०८२