Aamsanchar

समाचार

सिरहा – सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको हो। […]

बुधवार, वैशाख ९, २०८३

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित नयाँबस्तीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। महेन्द्र राजमार्गमा बिर्तामोडबाट सुरुङ्गा तर्फ आउँदै गरेको कोशी प्र. १–०१–००१ […]

मङ्गलवार, वैशाख ८, २०८३

विराटनगर- मोरङमा ठुलो परिमाणको लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाई नगरपालिका–१, हटिया क्षेत्रमा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी स्थानीय रतुवामाइ नगरपालिका-१, सोनापुरका २१ वर्षीय मोहम्मद आविद […]

मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौं –  नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने […]

मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौं –  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ(मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति […]

मङ्गलवार, वैशाख ८, २०८३

सिरहा –  सिरहा कारागार पुनस् विवादको केन्द्र बनेको छ । कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार […]

मङ्गलवार, वैशाख ८, २०८३

महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु […]

मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौं – उदयपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बेलका नगरपालिका–३ का २८ वर्षीय मोटरसाइकल चालक रोमन बस्नेतको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । सोमबार (वैशाख ७)राति बेलका–३, सातपत्रेस्थित सडकमा प्र.१–०२–००२ […]

मङ्गलवार, वैशाख ८, २०८३