Aamsanchar

समाचार

झिलझिले ।  शिवसताक्षी नगरपालिकामा अढाई करोडको लागतमा तालिम केन्द्र भवन निर्माण हुने भएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ४ तलाको दुईवटा तालिम केन्द्र भवन निर्माण गर्न लागेको हो । एक कार्यक्रमका बिच बुधबार […]

बिहिवार, मंसिर ११, २०७७

नवलपरासी- सुस्तामा झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा सुस्ताबासीहरुले अझै पनि भारतीय पक्षको यातना खेप्दै आउनु परेको बताएका छन् । झोलुङ्गे पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्ताबासीमा निराशा छाएको छ । नदीमा जोखिमपूर्ण डुङ्गा यात्राको […]

बिहिवार, मंसिर ११, २०७७

झापा : भारतसँग जोडिएको सीमा खुलाउन माग गर्दै व्यवसायीहरूले झापाको पूर्वी नाका काँकडभिट्टामा बुधबार प्रदर्शन गरेका छन्। होटेल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल्स सङ्घ झापाले मौन जुलुस प्रदर्शन गर्दै बन्द रहेको सीमा खुलाउन सरकारसमक्ष माग […]

बिहिवार, मंसिर ११, २०७७

स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एकको ज्यान गएकाे घटनाले थप आन्दोलित […]

बिहिवार, मंसिर ११, २०७७

काठमाण्डौ – सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । २४ असोजमा कोरोना संक्रमण भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई कात्तिक दोस्रो साता संक्रमणमुक्त भए । संक्रमणमुक्त भएको एक महिना नपुग्दै मन्त्री भट्टराईलाई कोरोना बीमावापतको एक लाख रुपैयाँ बीमा कम्पनीले […]

बिहिवार, मंसिर ११, २०७७

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश […]

बिहिवार, मंसिर ११, २०७७

दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० […]

बिहिवार, मंसिर ११, २०७७